महान्यायाधिवक्ताको कार्यालयबाट प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा कार्यालय अनुगमन ।

samachar

2075-12-25

महान्यायाधिवक्ताको कार्यालयबाट प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा उच्च तहका सरकारी वकील र प्रहरी अधिकृतहरूबाट अपराध, अनुसन्धान र अभियोजन समेतका विषयमा विभिन्न सरकारी वकील कार्यालय र प्रहरी कार्यालयको अनुगमन गरिएको छ । विभिन्न ९ वटा अनुगमन समूहले २६ वटा जिल्लामा रहेका सरकारी वकील कार्यालय र प्रहरी कार्यालयको अनुगमन गरेको हो ।मुलुकी अपराध संहिता समेतमा नयाँ कानूनी व्यवस्थाको कार्यान्वयनको क्रममा अपराध, अनुसन्धान तथा अभियोजनको अवस्था अध्ययन गर्ने, समस्याहरू समाधान गर्न निर्देशन दिने र संहिता कार्यान्वयनमा एकरूपता कायम गर्ने उद्देश्यले यो अनुगमन गरिएको हो।अनुगमन गरिएका जिल्ला र अनुगमन गर्ने अधिकारीको विवरण यस प्रकार छ ।

सि.न

अनुगमन गरिएको जिल्ला

अनुगमन गर्ने सरकारी वकील

अनुगमन गर्ने प्रहरी अधिकृत

मिति

झापा, मोरङ, सुनसरी

सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी

प्र.व.उ. श्री शरद खत्री

२०७५/१२/१७  २०७/१२/२३ सम्म

सप्तरी, सिराहा, उदयपुर

सहन्यायाधिवक्ता श्री लोकराज पराजुली

प्र.उ. श्री नवराज अधिकारी

२०७५/१२/१७–  २०७५/१२/२३ सम्म

धनुषा, सर्लाही, महोत्तरी

सहन्यायाधिवक्ता श्री गोपाल प्रसाद रिजाल

प्र.व.उ. श्री शेखर कोइराला

२०७५/१२/१७–  २०७५/१२/२३ सम्म

बारा, पर्सा, रौतहत

सहन्यायाधिवक्ता श्री गीता प्रसाद तिमिल्सिना

प्र.व.उ.  श्री बिनोद सिलवाल

२०७५/१२/१५–  २०७५/१२/२२ सम्म

चितवन,मकवानपुर,     नवलपरासी पुर्व  

सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली  

प्र.व.उ.  श्री टेक बहादुर तामाङ्ग

२०७५/१२/१८–  २०७५ /१२/२३ सम्म

रूपन्देही, नवलपरासी पश्चिम  कपिलवस्तु

सहन्यायाधिवक्ता श्री सञ्जिबराज रेग्मी

प्र.व.उ.  श्री राजेशलाल कर्ण

२०७५/१२/१७–  २०७५ /१२/२३ सम्म

दाङ, बाँके, बर्दिया

सहन्यायाधिवक्ता श्री मुरारी प्रसाद पौडेल

प्र.व.उ.  श्री पोषराज पोखरेल

२०७५/१२/१७–  २०७५ /१२/२३ सम्म

 

कैलाली, कञ्चनपुर

सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल

प्र.व.उ.  श्री देव ब. बोगटी

२०७५/१२/१८–  २०७५ /१२/२४ सम्म

लमजुङ, तनहुँ, कास्की

सहन्यायाधिवक्ता श्री विश्वराज कोइराला

प्र.व.उ.  श्री पूजा सिंह

२०७५/१२/१७–  २०७५ /१२/२३ सम्म

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सुझाव पेस गर्ने सम्बन्धी सुचना ।


प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति, २०८० सम्बन्धमा ।


फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण


कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नुपर्नै मापदण्ड तथा शर्तहरु, २०८०


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्र्तिमा मनोनयन गर्ने सम्वन्धमा


सेवा विस्तारको जानकारी सम्बन्धमा ।


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्त्तिमा मनोनयन गर्ने सम्बन्धमा


सरकारी वकीललाई छात्रवृत्तिमा स्नातकोत्तर अध्ययनको निम्ति Scholarship Profile सम्बन्धमा ।


पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन सम्बन्धमा ।


Australia Awards Scholarship अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


समाचार

नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।