सेवा प्रवेश प्रशिक्षण कार्यक्रमको समापन समारोह तथा नजिर सङ्ग्रहको विमोचन ।

samachar

2076-4-27

महान्यायाधिवक्ताको कार्यालय अभियोजन प्रशिक्षण केन्द्रद्धारा आयोजित सेवा प्रवेश प्रशिक्षण कार्यक्रमको समापन समारोह तथा नजिर सङ्ग्रहको विमोचन  साथै  यस आर्थिक वर्षको लागि महान्यायाधिवक्ताको कार्यालयद्धारा निर्धारण गरिएको कार्यक्रमको सन्दर्भमा जानकारी दिने उद्देश्यले मिति २०७६।०४।२६ गते महान्यायाधिवक्ताको कार्यालयको सभाहलमा कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा नवप्रवेशी प्रशिक्षार्थी सरकारी वकीलहरूलाई सेवा प्रवेश प्रशिक्षण कार्यक्रमको प्रमाणपत्र साथै सर्वोत्कृष्ट हुने प्रशिक्षार्थी सरकारी वकीललाई “Attorney General Award”  वितरण गरियो । सो अवसरमा सर्वोत्कृष्ट प्रशिक्षार्थी सरकारी वकीलको रूपमा श्री दीपिका गजुरेलले “Attorney General Award” प्राप्त गर्नुभयो । माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूको अध्यक्षतामा र मुख्य रजिस्ट्रार श्री नृपध्वज निरौलाज्यूको आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । सो कार्यक्रममा सरकारी वकीलहरूको आन्तरिक प्रयोजनको लागि तयार गरिएको नजिर सङ्ग्रहको विमोचन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सुझाव पेस गर्ने सम्बन्धी सुचना ।


प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति, २०८० सम्बन्धमा ।


फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण


कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नुपर्नै मापदण्ड तथा शर्तहरु, २०८०


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्र्तिमा मनोनयन गर्ने सम्वन्धमा


सेवा विस्तारको जानकारी सम्बन्धमा ।


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्त्तिमा मनोनयन गर्ने सम्बन्धमा


सरकारी वकीललाई छात्रवृत्तिमा स्नातकोत्तर अध्ययनको निम्ति Scholarship Profile सम्बन्धमा ।


पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन सम्बन्धमा ।


Australia Awards Scholarship अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


समाचार

नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।