मिति २०७९।०३।१६ गते उच्च सरकारी वकील कार्यालय नेपालगंज एवं मातहत जिल्ला सरकारी वकील कार्यालय बाँके र बर्दिया बिच अन्तरक्रिया कार्यक्रम

samachar

2080-1-26

यस कार्यालयका सहन्यायाधिवक्ता श्री कृष्णराज पन्त ज्यू को अध्यक्षतामा यस कार्यालय र मातहतका कार्यालयका कर्मचारीहरुको समन्वय बैठकमा महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्चवर्षीय रणनीतिक योजना अन्तर्गत वार्षिक कार्ययोजना निर्माण गर्ने सम्बन्धमा, अनुसन्धान अभियोजन सम्बन्धमा, पुनरावेदन, ७३ नं. निवेदन सम्बन्धमा छलफल गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना
समाचार

मिति २०८०।११।१८ गते उच्च सरकारी वकील कार्यलय नेपालगंज र मातहतका जिल्ला सरकारी कार्यालयका सरकारी वकीलहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समन्वय वैठक सम्पन्न


उच्च सरकारी वकील कार्यालयबाट रननितीक योजना अन्तर्गत गरीएको अन्तरक्रिया कार्यक्रम


मिति २०८०।०२।१० मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।१०।१६ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।०९।१४ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।०७।२० मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


मिति २०७९।०५।२८ मा यस उच्च सरकारी वकील कार्यालय नेपालगंजमा समन्वय समितीको बैठक सम्पन्न भयो।


कार्यालयको निरिक्षण सम्बन्धमा