2075-10-28
सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलनले सरकारी वकिल कार्यालयहरुले संघिय कार्यालय तथा कर्मचारीहरुको मात्र प्रतिरक्षा गर्ने निर्णय भएको हुँदा सबै सरोकारबाला निकायहरुलाई जानकारीको लागि यो प्रेस विज्ञप्ति प्रकाशन गरिएको छ । साथै प्रतिरक्षाको लागि आवश्यक कागजातहरु सम्बन्धित कार्यालयले समयमै उपलब्ध गराउन हुन अनुरोध छ । दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको घोषणा पत्र यसै साथ संलग्न छ ।
ठाकुरराम भण्डारी
सुचना अधिकारी
मितिः २०७५।१०।२८