• सार्वजनिक सम्पत्तिको सबैले संरक्षण र सम्वर्द्धन गरौं ।
  • अपराध भएको/ हुन लागेको सूचना तत्कालै नजिकको प्रहरीलाई दिनु ।
  • मानव अधिकारो सम्मान गरौ, कसैको अधिकारमा हस्तक्षेप /अतिक्रमण नगरौै ।
  • कसैलाई पनि जातीय छुुवाछुत तथा भेदभाव नगरौं नगरा‍औं ।

परिचय

जिल्ला सरकारी वकील कार्यालय धनुषा वि.सं. २०५७ मा स्थापना भएको हो ।धनुषा जिल्ला स्थित जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ गंगासागर पोखरीको दक्षिण तर्फ तिरहुतिया गाछी जाने बाटोमा अवस्थित आ्फ्नै नवनिर्मित भवनमा अवस्थित छ । जिल्ला न्यायाधिवक्ता (रा.प. द्वितीय) १, सहायक जिल्ला न्यायाधिवक्ता (रा.प. तृतीय) ३, नायब सुब्बा (रा.प.अनं. प्रथम) ३, कम्प्युटर अपरेटर (रा.प.अनं. प्रथम) १, सहायक कम्प्युटर अपरेटर (रा.प.अनं. द्बितिय) १,  खरिदार (रा.प.अनं. द्बितिय) २, हलुका सवारी चालक १ र कार्यालय सहयोगी ४ गरी कूल १६ दरबन्दी रहेकोमा हाल जिल्ला न्यायाधिवक्ता १, सहायक जिल्ला न्यायाधिवक्ता २, ना.सु. ३, कम्प्यूटर अपरेटर १, सहायक कम्प्युटर अपरेटर १, खरिदार २,  हलुका सवारी चालक १, र कार्यालय सहयोगी ४ गरी जम्मा १५ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता/ गुनासो सुन्ने अधिकारी/ 9854029131

सुदीपकुमार दंगाल

सहायक जिल्ला न्यायाधिवक्ता/सूचना अधिकारी/ प्रवक्ता/ मो. नं. 9844029978

अजीत कुमार लाल कर्ण

सहायक जिल्ला न्यायाधिवक्ता

मोहन प्रसाद दाहाल

सहायक जिल्ला न्यायाधिवक्ता

खड्ग बहादुर बस्नेत

सहायक जिल्ला न्यायाधिवक्ता

मिलन अधिकारी