समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम समपन्न

samachar

2078-8-19

यहि मिति २०७८।०८।१७ गते उच्च सरकारी वकील कार्यालय, इलामको नवनिर्मित भवनको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । कार्यालयका निमित्त सहन्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको अध्यक्षता तथा उच्च अदालत विराटनगर इलाम इजलाशका माननीय मुख्य न्यायाधिश प्रेमराज कार्कीज्युको प्रमुख आतिथ्यता तथा इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत को आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका कार्यालय प्रमुख र इलाम नगरपालिकाका विभिन्न  वडाध्यक्ष साथै मानव अधिकार मञ्च लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 


संलग्न जोडिएका विवरणहरु

download
समाचार

सरुवा प्रतिवेदन ।


यस कार्यालय र अन्तर्गत जिल्ला सरकारी वकील कार्यालयहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङका २०७८ साल माघ महिनाको मुद्दा विवरण


नागरिक वडापत्र राखिएको ।


जिल्ला ताप्लेजुङ, पाथिभरा याङवरक गाउँपालिकाको सभाहलमा मिति २०७८।१०।२० गते उच्च सरकारी वकील कार्यालय, इलाम र जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङको संयुक्त आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


मिति २०७८ साल पौष ३० गते यस कार्यालय तथा जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कनकाइ न.पा. मा समुदायमा सरकारी वकील कार्यक्रम सुसम्पन्न भयो ।


उच्च क्षेत्र समन्वय समितिको बैठक सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम समपन्न


मिति २०७८।८।०१ गते बुधबारका दिन यस कार्यालयको नियमित बैठकको निर्णयहरु प्रकाशन गरिएको छ ।


कर्मचारी पुरस्कृत गरिएको


माननीय महान्यायाधिवक्ताज्यू र श्रीमान् नायब महान्यायाधिवक्ताज्यूबाट अनलाई मार्फत भएको निर्देशन अनुसार उच्च सरकारी वकील कार्यालय, इलामका सहन्यायाधिवक्ताको संयोजकत्वमा मिति २०७७।०४।१६ गते मातहतका जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुको बैठक सुसम्पन्न भयो ।