स्वतः प्रकाशन(सूचनाको हक)

suchana

2022-08-26

आ.व. २०७८/७९ को चौथो त्रैमासिक प्रतिवेदन


संलग्न जोडिएका विवरणहरु

राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्वेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको सूचनाको हक सम्बन्धी ऐन, २०६४ दफा ५ बमोजिम प्रकाशित त्रैमासिक प्रतिवेदन।