२०७७/८/२९ गते सहन्यायाधिवक्ता ज्यूबाट virtual meeting

suchana

2020-12-10

meeting


संलग्न जोडिएका विवरणहरु

उच्च सरकारी वकील कार्यालय, पोखराका सहन्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराई ज्यू बाट  जिल्ला सरकारी वकील कार्यालयहरुलाई छलफलमा सहभागी हुनुहुन मिति २०७७/८/२९ गते बिहान ९:३० -१०:३० बजे निर्णयअनुसार निर्देशन गरिएको व्यहोरा अनुरोध छ ।